काठमाडौँ। कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ ।
एमाले(माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् ।
G and K Media P. Ltd. का. म. नगरपालिका – २८, काठमाडौँ ई-मेल : [email protected] फोन : +977 9851152992 सूचना बिभाग दर्ता नं: १९६६/०७७-०७८
G and K Media P. Ltd. द्वारा सन्चालित madhyantar.com को लागि
सम्पादक / अध्यक्ष: गणेश खड्का संबाददाता: संजिव कुमार श्रेष्ठ संबाददाता: शिला रम्तेल