Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कांग्रेसको संसदीय दलको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक बस्दै


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज संसदीय दलको बैठक बस्दै छ ।

    बैठक दिउँसो २ बजे संघीय  नयाँ वानेश्वरको ससद भवनस्थित ल्होत्से हलमा बस्ने जनाइएको छ ।

    भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ  ।

     

    प्रतिक्रिया
    थप समाचार