Online Nepal सोमबार, जेष्ठ ७ २०८१

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन, सर्वोच्चका आजका सबै इजलास स्थगित

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन, सर्वोच्चका आजका सबै इजलास स्थगित


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौं । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।

    पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

    उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताए ।

    प्रतिक्रिया
    थप समाचार