Online Nepal मंगलबार, जेष्ठ १५ २०८१

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने


मध्यान्तर
  • मंगलबार, जेष्ठ १ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।

    कांग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने छलफल भएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

    उनले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अवरोध नगर्ने तर अरु विषयमा प्रवेश गर्न नदिने बताए ।

    प्रतिक्रिया
    थप समाचार