Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सरकारमा दुई उपप्रधानमन्त्रि

सरकारमा दुई उपप्रधानमन्त्रि


मध्यान्तर
  • शनिबार, जेष्ठ १९ २०७५

  • वर्तमान सरकारमा दुई उपप्रधानमन्त्रि नियुक्त भएका छन्।सुक्रबार सरकारमा गएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र यस अघिनै रक्षा मन्त्रालय सम्हाल्दै आएका ईश्वर पोखरेल उप प्रधानमन्त्रिमा नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका यादव अनि पोखरेलले शुक्रवारनै शपथ लिए । पोखरेल पहिलो र यादव वरियतामा रहेका छन् ।फोरमका मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्रि नियुक्त भएका छन्।संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई पनि मन्त्रि नियुक्त गरिएको छ।पुरानै मन्त्रालयमा

    उनलाई राज्यमन्त्रीबाट मन्त्रिको जिम्मेवारी दिईएको ।राष्ट्रपतिको कार्यालयले संविधानको धारा ७६ उपधारा ९ बमोजिम प्रधानमन्त्रिको सिफारिसमा नियुक्त र हेरफेर गरिएको बिज्ञप्तिमार्फत जानएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार