Online Nepal आइतबार, जेष्ठ ६ २०८१

रेशम चौधरीको तलबसुविधाबारे सभामुखले गराए जानकारी

रेशम चौधरीको तलबसुविधाबारे सभामुखले गराए जानकारी


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले हालसम्म पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशम चौधरीको तलब सुविधाबारे संसदमा जानकारी गराएका छन् । उनी कैलाली क्षेत्र नंः १ बाट निर्वाचित भएका हुन ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख महराले चौधरीलाई पुस १९ गते सपथ गराएको र पुनः डिल्लीबजार कारगारमै लगिएको जानकारी गराए।

    नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवासुविधा नपाउनेबारे सदनलाई स्पष्ट पारे। प्रतिनिधिसभाको अर्को बैठक पुस २९ गते दिउँसो १२ बजे बस्नेछ।

    प्रतिक्रिया
    थप समाचार