Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सुदुरपश्चिम प्रदेशलाई जहिले पनि छाउपडिको प्रदेश भनेर कहिले सम्म चिनिने ? : सांसद आशा विक

सुदुरपश्चिम प्रदेशलाई जहिले पनि छाउपडिको प्रदेश भनेर कहिले सम्म चिनिने ? : सांसद आशा विक


लाल बहादुर विक
  • आइतबार, पुष २९ २०७५

  • काठमाडौं । बाजुरामा छाउगोठमा ज्यान गुमाएका आमा र २ छोराहरुको बारेमा सांसदमा बहस भएको छ । आईतबारको संसद बैठकमा प्रतिनिधी सभा सदस्य आशा कुमारी विकले यो कुराको उठान गरेकि छिन् । उनले सुदुरपश्चिम प्रदेशलाई जहिले पनि छाउपडिको प्रदेश भनेर कहिले सम्म चिनिने भन्दै प्रश्न गरेकी छिन् ।

    उनले संविधानको धारा ३८ को उपधारा ३ मा लेखिएको अनुसार अहिले सम्म कुनैपनि काम नभएको बाएकि छिन् । उनले उक्त प्रदेशमा अकालमै ज्यान गुमाउनेहरु प्रति सरकारले कहिल्यै ध्यान नदिएको गुनासो गरेकी छिन् । साथै यसको अन्त्यका लागी सम्बन्धित निकायसंग माग समेत गरेकि छिन् ।

    प्रतिक्रिया
    थप समाचार