Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मन्त्री यादवले सचिवलाई कार्यकक्षमै गएर पिटेपछि सचिव नै पक्राउ

मन्त्री यादवले सचिवलाई कार्यकक्षमै गएर पिटेपछि सचिव नै पक्राउ


मध्यान्तर
  • आइतबार, पुष २९ २०७५

  • काठमाडौं । मन्त्री र सचिवबीच कुटाकुट हुँदा सचिव पक्राउ परेका छन् । उनीहरबीचको विवाद बढ्दै जाँदा कुटाकुट भएको हो ।

    यसरी झगडा गर्नेहरुमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र पर्यटन तथा वन मन्त्रालयका सचिव निद्यानाथ झाबीच कुटपिट रहेका छन् ।

    मन्त्री यादवले आफ्नै कार्यकक्षमा सचिव झालाई कुटेको स्रोतले जनाएको छ । कुटपिट लगत्तै सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    मन्त्रीले सचिवलाई कुटेपछि पर्यटन तथा वन मन्त्रालयका कर्मचारी मन्त्रीविरूद्ध भर्ना बसेका छन् ।

    प्रतिक्रिया
    थप समाचार