Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता


मध्यान्तर
  • सोमबार, असोज ११ २०७८

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

    आज बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको दुई अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार