Online Nepal आइतबार, जेष्ठ ६ २०८१

माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित


मध्यान्तर
  • मंगलबार, असोज १२ २०७८

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयकाले जानाएको छ । बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थतका कारण बैठक सारिएको जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार