Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कांग्रेस नेता बस्नेतद्वारा मेलम्चीको बाढि पिडितलाई राहत वितरण

कांग्रेस नेता बस्नेतद्वारा मेलम्चीको बाढि पिडितलाई राहत वितरण


मध्यान्तर
  • मंगलबार, असोज १२ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद बिभाग प्रमुख एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत र कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व गृह राज्यमन्त्री बिष्णु बिक्रमले सिन्धुपाल्चोक मेलम्चीको १५० घर परिवारलाई राहत वितरण गरेका छन् ।

    बाढि पिडित बनेका मेलम्ची बासिहरुलाई दसैंको लागि मासु, तेल दाल,मसला,लगायतका अति आवश्यक सामग्रीहरु वितरण गरिएको हो ।

    यस अवसरमा सिन्धुपाल्चोकको बाढिपिडितहरुको घाउमा मलम लगाउने नै नेपाली काग्रेस सधै बिपतिमा साथ दिने पार्टि रहेको बस्नेतको भनाई रहेको छ ।

    यस कार्यकर्ममा आफ्नो मन्तब्य राख्दैँ बस्नेतले भने,कम्युनिष्टहरुले मेलम्ची नगरपालिकामा बाढि पिढितलाई भनेर आएको पैसा समेत नदिएको बस्नेतको आरोप रहेको छ ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार