Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्।

    प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केहीबेरसम्म कुराकानी हुने प्रचण्ड सचिवालयले जनाएको छ । मन्त्रिपरिषद विस्तारलगायत विषयमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच कुराकानी हुने बताइएको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार