Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको गरेको अभियोग रहेको छ ।

    द्वन्द्वकालीन मुद्दा भएको हुँदा यो मुद्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार