Online Nepal आइतबार, जेष्ठ ६ २०८१

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभा बैठक स्थगित


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभाका एक सदस्यले जानकारी दिएका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्।

     

    प्रतिक्रिया
    थप समाचार