Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

बालुवाटारमा सर्वदलीय बैठक बस्दै


मध्यान्तर
  • बिहिबार, असोज १४ २०७८

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार