Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आजबाट एमालेको विधान महाधिवेशन सुरु

आजबाट एमालेको विधान महाधिवेशन सुरु


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यसपटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चल्ने छ । महाधिवेशन मुल आयोजक समितिका अनुसार ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।

    महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेश हुनेछ । अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार