Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एमाले संसदीय दलको नेतामा मण्डल चयन

एमाले संसदीय दलको नेतामा मण्डल चयन


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । नेकपा एमाले प्रदेश २ संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् ।

    प्रदेश संसदीय दलको बैठकले सर्वसहमतिले दलको नेतामा मण्डल चयन भएका हुन् । यस्तै बैठकले प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ लाई चयन गरेको छ ।

    त्यसपछि माधव नेपाल समूहले एकीकृत समाजवादी पार्टी खोलेपछि एमाले दलको नेतामा मण्डलले नै निरन्तरता पाएका छन् ।

    यहाँ नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ जना नेकपा एकीकृत समाजवादीमा गएका छन् । अहिले प्रदेश २ प्रदेशसभामा नेकपा एमालेका ८ सांसद छन् ।

    प्रतिक्रिया
    थप समाचार