Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अदालतको अवहेलना मुद्दामा ४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

अदालतको अवहेलना मुद्दामा ४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

    पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् ।

    प्रतिक्रिया
    थप समाचार