Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ ।शुक्रबारबाट सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताएका छन् ।

    सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिएका छन् । यस अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र चार विधेयक प्रमाणीकरण भएको सभामुख थापाले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार