Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


मध्यान्तर
  • शनिबार, असोज १६ २०७८

  • काठमाडौं । शनिबार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार