Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाली कांग्रेस काठमाडौं महानगरको आज मतदान हुँदै

नेपाली कांग्रेस काठमाडौं महानगरको आज मतदान हुँदै


मध्यान्तर
  • आइतबार, असोज १७ २०७८

  • काठमाडौं  । नेपाली कांग्रेस काठमाडौं महानगरको मतदान आज हुँदैछ । शनिबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि  अधिवेशन प्रक्रिया स्थगित भएको थियोे  । निर्वाचन समितिका अनुसार आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ ।

    प्रकाशमान-गगन समूहबाट निलकाजी शाक्य र शेरबहादुर देउवा-भिमसेनदास प्रधान प्यालनबाट प्रगतिमान रञ्जितको नेतृत्वमा दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने छ । आज मतदान सकेर गणना सुरु हुने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार