Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसी संसद्को कार्यसूचीमा, अर्थमन्त्री शर्माले टेबल गर्ने

एमसीसी संसद्को कार्यसूचीमा, अर्थमन्त्री शर्माले टेबल गर्ने


मध्यान्तर
  • आइतबार, फाल्गुन ८ २०७८

  • काठमाडौँ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ ।

    आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी पनि समावेश गरिएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् जारी बैठकको कार्यसूचीमा एमसीसीलगायत विषय परेका छन् । एमसीसी सम्झौता अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार