Online Nepal आइतबार, बैशाख ३० २०८१

युद्धभुमि बन्यो काग्रेसको केन्द्रीय कार्यालय

युद्धभुमि बन्यो काग्रेसको केन्द्रीय कार्यालय


मध्यान्तर
  • आइतबार, फाल्गुन १२ २०७५

  • काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय युद्धभुमि बनेको छ । सभापती शेरबहादुर देउवा पक्ष र गैर देउवा पक्ष विद्यार्थी दिनहुँ मारामारी हुने भएकाले केन्द्रीय कार्यालय युद्धभुमिमा परिणत भएको हो ।

    दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । प्रहरीले लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि यो अवस्था सृजना भएको हो ।

    प्रतिक्रिया
    थप समाचार