Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी पोखरेल र थापा सर्वोच्च अदालतमा

आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी पोखरेल र थापा सर्वोच्च अदालतमा


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । वरिष्ठता मिचेर आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेल र सहकुल थापा सोमबार सर्वोच्च अदालत गएका छन् ।

    वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार