Online Nepal शनिबार, जेष्ठ ५ २०८१

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार