Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आईजीपी नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दर्ता , बुधबार पेशी

आईजीपी नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दर्ता , बुधबार पेशी


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । वरियता मिचेर प्रहरी महानिरीक्षक (आईजीपी)नियुक्ति गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका हुन् ।

    पोखरेलले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार