Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कांग्रेसको आज विराटनगरमा चुनावी आमसभा हुने ,प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

कांग्रेसको आज विराटनगरमा चुनावी आमसभा हुने ,प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं ।  सत्तारूढ नेपाली कांग्रेसले आज  प्रदेश नम्बर १ को विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ।

    प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
    विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्।

    कांग्रेसले साताव्यापी प्रदेश स्तरीय चुनावी आमसभा आजदेखि सुरू गर्दैछ। वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

    प्रतिक्रिया
    थप समाचार