Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भरतपुरमा एमालेका विजय सुवेदीलाई पछ्यायदै रेणु

भरतपुरमा एमालेका विजय सुवेदीलाई पछ्यायदै रेणु


मध्यान्तर
  • सोमबार, जेष्ठ २ २०७९

  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार सुवेदीले ३ हजार ९ सय ४४ मत ल्याएर अग्रता लिएका हुन । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले ३हजार ८ सय ९४ मत ल्याएर पछ्याइरहेकी छन् ।

     

    प्रतिक्रिया
    थप समाचार