Online Nepal बिहिबार, बैशाख ६ २०८१

केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष

केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् । पारिवारिक घुमघामका लागि चन्द्रागिरि पुगेका उनि विद्युत आपूर्ति बन्द हुँदा बिचमै अलपत्र हुनुपरेको बुझिएको छ ।

    केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।

    काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना भएको छैन।

    प्रतिक्रिया
    थप समाचार