Online Nepal शुक्रबार, बैशाख ७ २०८१

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


मध्यान्तर
  • बुधबार, पुष २० २०७९

  • फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिवले जानकारी दिए ।

    उनका अनुसार २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिवले बताए । साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार