Online Nepal बिहिबार, चैत्र १५ २०८०

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


मध्यान्तर
  • बिहिबार, पुष २८ २०७९

  • काठमाडौं। कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् ।

    आज दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिवले जानकारी दिए ।
    उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार