Online Nepal शुक्रबार, चैत्र १६ २०८०

गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी

गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला आउने भएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको होसंवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार