Online Nepal शनिबार, बैशाख ८ २०८१

चलचित्र पत्रकार संघको अध्यक्षमा वरिष्ठ पत्रकार राजन घिमिरेको उम्मेदवारी

चलचित्र पत्रकार संघको अध्यक्षमा वरिष्ठ पत्रकार राजन घिमिरेको उम्मेदवारी


मध्यान्तर
  • मंगलबार, फाल्गुन १६ २०७९

  • काठमाडौं । फागुन १७ गते हुने चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको निर्वाचनमा वरिष्ठ चलचित्र पत्रकार राजन घिमिरेले अध्यक्ष पदमा आफ्नो उम्मेदवार घोषणा गरेका छन् । चलचित्र पत्रकार संघको सस्थापक सदस्य समेत रहेका घिमिरे २०५७ सालदेखि चलचित्र पत्रकारमा आबद्ध छन् । चलचित्र सम्बन्धि खोजमुलक तथा तथ्यपरक समाचारमा बढी बिश्वास गर्ने घिमिरेले विभिन्न विधामा पुरस्कार तथा सम्मानहरु पाएका छन् । आम चलचित्र पत्रकारहरुको हकहित , पत्रकार सुरक्षा, पत्रकारको बीमा,  स्वतन्त्र र भयरहित पत्रकारिता ,पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घिमिरेको उम्मेदवारी रहेको जनाएका छन् ।

     यस्तो छ घिमिरेको चुनावी घोषणापत्र : 

    प्रतिक्रिया
    थप समाचार