काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आइतबार बिहान साढे १० बजे नयाँ संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बैठक बोलाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि नै प्रधानमन्त्रीलाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।