Online Nepal बिहिबार, चैत्र १५ २०८०

राप्रपाको संसदिय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राप्रपाको संसदिय दलको उपनेतामा बुद्धिमान तामाङ चयन


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • काठमाडौं । संसदको पाचौं ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदिय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् ।
    शनिबार दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता बनाउने निर्णय गरेको हो। तामाङलाई दल उपनेता चयन गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए। तामाङ राप्रपा उपाध्यक्ष पनि हुन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार