Online Nepal शुक्रबार, बैशाख १४ २०८१

लोसपाले शरत सिंह भण्डारीलाइ मन्त्री बनाउने

लोसपाले शरत सिंह भण्डारीलाइ मन्त्री बनाउने


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ । लोकतान्त्रीक समाजवादी पार्टी लेसपा का सांसद शरत सिंह भण्डारी श्रम मन्त्री भन्ने भएका छन् ।

    आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तयारी भएको लोसपाको एक सांसदले जानकारी दिए ।

    सत्ता गठबन्धनमा नेपाली कांग्रसको भागमा ८ मन्त्रलाय परेको छ नेकपा माओवादी केन्द्रको भागमा ५ मन्त्रलय एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने तयारी भएको एक सत्ता गठबनधनको एक नेताले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार