Online Nepal शनिबार, बैशाख ८ २०८१

पूर्वऊर्जामन्त्री टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वऊर्जामन्त्री टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी


मध्यान्तर
  • बुधबार, बैशाख २० २०८०

  • काठमाडौँ । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा मुछिएसँगै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट टोपबहादुर र सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

    आज पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार