Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नेकपा एमनलेले गर्यो संसद अवरोध

नेकपा एमनलेले गर्यो संसद अवरोध


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • काठमाडौँ । नेकपा एमालेले संसद अवरोध गरेको छ ।

    नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

    एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर संसद अवरोध गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार