Online Nepal शनिबार, साउन १२ २०८१

दुर्गा प्रसाईंलाई काठमाडौं प्रवेशमा रोक !

दुर्गा प्रसाईंलाई काठमाडौं प्रवेशमा रोक !


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौं । प्रदर्शनका लागि गौशाला हिँडेका गणतन्त्र विरोधी व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको छ ।

    प्रसाईं भक्तपुरको सानो ठिमीबाट गौशाला हिँडेका थिए । प्रसाईंलाई गौशाला जाने अनुमति नभएको भन्दै प्रहरीले फर्काइदिएको हो ।

    प्रसाईं समूहले हिजो गौशालामा गरेको प्रदर्शनमा सामान्य झडप भएको थियो ।

    राष्ट्र, राष्ट्रियतासँगै नागरिक बचाउका लागि भन्दै गरिएको प्रसाईंको प्रदर्शन दिनप्रतिदिन कमजोर भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार