Online Nepal मंगलबार, बैशाख १८ २०८१

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अकले घटेको छ । यो साता लगातार घटेको नेप्से आज पनि त्यसलाई निरन्तरता दिएको छ । यस दिन नेप्से १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा झरेको छ । आज सबै उपसुचकहरुमा गिरावट आएको छ ।

    यस दिन कारोबार भने २ अरब ९ करोड ३६ लाख बराबरको भएको छ ।

    प्रतिक्रिया
    थप समाचार