काठमाडौं । गुल्मीमा माछ मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनीका १४ वर्षका युवराजदिन मियाँको शुक्रबार खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
शुक्रबार दिउँसो माछा मार्न बडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोलाको किनारमा मृत अवस्थाना फेला परेको थिए ।