Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज नेपाल र हङकङ खेल्दै

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज नेपाल र हङकङ खेल्दै


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौँ ।  ओमानमा जारी एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज नेपाल र हङकङ खेल्दै छन्। खेल ओमानस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा दिउँसो ४ः१५ बजेबाट शुरू हुने छ।

    शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।

     

     

    प्रतिक्रिया
    थप समाचार