Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपालले वेस्टइन्डिज ए सँग खेल्दै

पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपालले वेस्टइन्डिज ए सँग खेल्दै


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौं । आज नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा  वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  हुनेछ ।

    पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।  आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी२० विश्वकपमा छनोट गर्न सक्छ ।

    अर्को चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार