Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    प्रतिक्रिया
    थप समाचार