Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्‍यु, तीन जना घाईते

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्‍यु, तीन जना घाईते


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ भने, ३ जना घाइते भएका छन् । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको प्रहरी जानकारी दिएको हो ।

    प्रहरीका अनुसार, बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार