Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कोहलपुरमा औषध कारोबारी समात्न प्रहरीले चलाउन पर्‍यो गोली

कोहलपुरमा औषध कारोबारी समात्न प्रहरीले चलाउन पर्‍यो गोली


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौँ । कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको हो ।

    प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

    कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

    प्रतिक्रिया
    थप समाचार