Online Nepal सोमबार, जेष्ठ ७ २०८१

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

    वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ

    प्रतिक्रिया
    थप समाचार