Online Nepal शुक्रबार, असोज ३१ २०८२

आज फूलपाती : काठमाडौं उपत्यकाका शत्तिपिठहरुमा आज बिहानैदेखि दर्शनार्थीको हरुको भिडभाड ( फोटो फिचर)

आज फूलपाती : काठमाडौं उपत्यकाका शत्तिपिठहरुमा आज बिहानैदेखि दर्शनार्थीको हरुको भिडभाड ( फोटो फिचर)


मध्यान्तर
  • बिहिबार, असोज २४ २०८१

  • काठमाडौं । आज नवारात्र तथा बडादशैंको सातौं दिन घरमा-घरमा फूलपाती भित्राइँदै छ । काठमाडौं उपत्यकाका शत्तिपिठहरुमा आज बिहानैदेखि दर्शनार्थीको हरुको भिडभाड लागेको छ । काठमाडौंको मैतिदेवी ,भद्रकाली , शोभा भगवती , नक्सालस्थित भगवती मन्दिरमा बिहानैदेखि भत्तजनहरुको भिडभाड लागेको छ ।

    यस्तो छ फोटो फिचर : 

    प्रतिक्रिया
    थप समाचार