Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अमरको मेरी ज्यानु गीत सार्बजनिक (भिडियोसहित)

अमरको मेरी ज्यानु गीत सार्बजनिक (भिडियोसहित)

अमर कृष्ण चन्दको लय तथा शब्द रहेको गितमा संगीत भने सुर्य किरण लामाको रहेको छ ।


अरबिन्द्र गौतम
  • शनिबार, कार्तिक २४ २०७५

  •  अरबिन्द्र गौतम – अमर कृष्ण चन्द ( अकृच ) को नविनतम प्रस्तुती मेरी ज्यानु गीत आज शुक्रबार बाट सार्बजनिक गरिएको छ ।

    मेरी ज्यानु गीतमा कमल दाहाल , जितु लोप्चन , नानीराम परियार , कुमारी तामाङको स्वर रहेको छ भने गित लाई माया प्रेममा आधारित रहेर तयार गरिएको छ । अमर कृष्ण चन्दको लय तथा शब्द रहेको गीतमा संगीत भने सुर्य किरण लामाको रहेको छ ।

    माया प्रेममा आधारित रहेर तयार गरिएको मेरी ज्यानु  गित निर्माण भने गौरी शंकर सांस्कृतिक समुह खावा ,काभ्रेले गरेको छ भने गीत लाई निर्देशन भने अमर कृष्ण चन्दले गरेका छन् । गीतमा नृत्य भने जानुका श्रेष्ठ , पाल्देन लामा , स्वेता गोले, दुर्गेश थोकर , मालती कुँवरको साथै Motherland English Bording School  को समुहले गरेका छन् । त्यसै गरि गीतमा श्रङगार भने मन्जु मान्धरको रहेको छ ।

    अमर कृष्ण चन्द ( अकृच )  को नविनतम प्रस्तुती मेरी ज्यानु  गित आज शुक्रबार बुडा सुब्बा डिजिटल प्रा .लि युटुब च्यानल बाट सार्बजनिक गरिएको हो । राजेन्द्र के.सी ,सुनिल जिम्बा , सुमित तामाङ , मिलान आचार्य , संजय खड्का , मान मोक्तानको गितमा विशेष भुमिका रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार