Online Nepal शनिबार, जेष्ठ ५ २०८१

महालक्ष्मी बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याबमा विशेष छुट

महालक्ष्मी बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याबमा विशेष छुट


मध्यान्तर
  • आइतबार, भाद्र २१ २०७७

  • काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा पीसीआर जाँच गराउँदा  छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकका लागि महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षण तथा अन्य जनरल प्याथोलोजी टेस्ट सेवा प्रदान गर्न सम्झौता गरेको हो ।सम्झौतापत्रमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र ल्याबका प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्ष गरे ।

    सम्झौताअनुसार बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले जनरल प्याथोलोजी टेस्टमा अधिकतम २५ प्रतिशत र पीसीआर परिक्षणमा अधिकतम १५ प्रतिशत छुट पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार